रोजगारीका लागि बेलायत जाने ४२ जना नर्सहरूको नाम सार्वजनिक

काठमाण्डु- रोजगारीका लागि बेलायत जाने ४२ जना नर्सहरूको नाम वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । अन्तर्वार्ताबाट छनोटमा परेका ४५ जनामध्ये तीन जनाले ड्रप आउट गरेपछि ४२ जनाको मात्रै नाम सार्वजनिक गरिएको विभागले जनाएको छ । उनीहरूलाई फागुन ११ गतेदेखि निःशुल्क रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम दिइनेछ । त्यसका लागि भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा…