गायिका मेनुका राष्ट्रपति पौडेलबाट सम्मानित

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट १० मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मानित गरेका छन् । राष्ट्रपति पौडेलले आज सोमबार शितलनिवासमा एक समारोहबीच मेनुकालाई सम्मानित गरेका छन् । उनले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मेहनत र आफ्नो क्षमता देखाएर मुलुकको शान र…