नेपालको बिकास हिन्द महासागरमा निर्भर: परराष्ट्र मन्त्री

काठमाण्डु- परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्। अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स ९सातौँ हिन्द महासागर सम्मेलन०मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए। सम्बोधनका क्रममा मन्त्री साउदले थपे,‘यहाँ दुःखका…