काठमाण्डु- चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा ५.५१ प्रतिशत घटेर ३७ करोड ९१ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म कम्पनीले उक्त खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ४० करोड १२ लाख रुपैयाँ ३० हजार रुपैयाँ कमाएको थियो । यसअवधिमा विद्युत् बिक्रीबाट…