काठमाण्डु- बुद्ध एयरले ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ । बुद्धले भ्यालेन्टाइन डे लाई लक्षित गर्दै माउन्टेन उडानमा छुटको घोषणा गरेको हो । १३ हजार ९९९ रुपैयाँको टिकट खरिदमा अर्काे टिकट फ्रि दिइएको कम्पनीले जनाएको छ । ‘फेब्रअुरी १४ का दिन प्रणय दिवस मनाइन्छ । यस दिन माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को…