काठमाण्डु - बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरी र अजितनारायण थापालाई स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपनि प्रहरीले उनिहलाई बसुन्धरास्थित चिरायु अस्पतालमा लगेको हो । मुटुमा समस्या देखिएको भन्दै उनिहलाई अस्पताल भर्ना…