भिजिट भिसा प्रकरणमा तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । भिजिट भिसाको नाममा गैरकानुनी ‘सेटिङ’ मिलाएर यात्रु प्रस्थान गर्दा पेश गर्नुपर्ने कागजात अभिलेख गर्नुपर्नेमा नगरी/नगराई दु:ख हैरानी दिई यात्रुहरूबाट घुस/रिसवत लिने साथै उपहार लिने, मोबाइल…