बर्दिया घटनाबारे छानबिन सुरु, छोरीको जन्मदर्ता र आमाको मृत्युदर्ता

काठमाण्डु – नागरिकता नपाउँदा बर्दियामा बुवाछोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार घरमै पुगेर घटनाको यथार्थ विवरण बुझ्दै मृतक अन्जु थारुकी ७ वर्षीया छोरी अनिता थारुको जन्मदर्ता र ६१ वर्षीय बुवा कान्छा थारुको मृत्युदर्ता स्थानीय वडा कार्यालयमा गरिएको छ । समिति सदस्य तथा गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालले भने, ‘घटनास्थलमा आएर हामीले समग्र…