काठमाण्डु – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धी विवादमा उच्च अदालत पाटनमा दायर भएको रिटलाई अग्राधिकार मिलेको छ । उच्च अदालत पाटनका न्यायाधीश शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलाशले मुद्दालाई अग्राधिकार दिएर पेशी स्थगित गर्न नपाइने आदेश दिएको छ । आदेशमा भनिएको छ, ‘निवेदकले उठाएको विषयको गम्भीरताका आधारमा प्रस्तुत रिट निवेदन चाँडो किनारा…