काठमाण्डु– ग्लोबल आईएमई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कर सहित ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले बोनस सेयर दिने छैन । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात तथा आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले साधारणसभा…