संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

काठमाण्डु- संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा निजामति सेवा विधेयक २०८० पेश भएको छ।  बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन् । उक्त विधेयक प्रतिनिधि सभामा गत फागुन २१ गते दर्ता भएको थियो । प्रतिनिधिसभामा पेश गर्नु अघि मन्त्री जोशीले बुधवार संघीय मन्त्रालयमा विधेयको सन्दर्भमा संघीय सचिव विनोद…