काठमाण्डु – भाटभटेनी सुपर मार्केट्सका मालिक मिनबहादुर गुरुङले एमाले पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गासम्बन्धी मु्द्दा आज पनि हेर्न नभ्याउनेमा परेको छ । मंगलबार रिट निवेदनको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएकोमा हेर्न नभ्याउनेमा परेको हो । आइतबारआइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको इजलासमा पेसी परेकोमा त्यसदि न पनि हेर्न…