मावि स्थायी शिक्षक पदको परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक

काठमाण्डु – शिक्षक सेवा आयोगले चैत ३ गते हुने माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले लिखित सामान्य परीक्षाको केन्द्रगत उम्मेदवारहरूको रोल नम्बर सहितको केन्द्रगत विवरण सार्वजनिक गरेको छ । आयोगले गत पुस ८ गते माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदको ४७५ रिक्त दरबन्दीका…