आज यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेकाले देशभर आंशिक देखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भईरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम,कर्णाली,लुम्बिनी,गण्डकी,बागमती प्रदेश…