देउवा पाँचपटक प्रधानमन्त्री बनिसक्दा भोट बैँक बनेको डडेल्धुराको विकास कहिले ?

काठमाण्डु- देशमा परिवर्तनका लागि बिभिन्न समयमा थरीथरीका आन्दोलन भए । ती आन्दोलन सफल भएर राजनीतिक परिवर्तन पनि भयो । वि.स. २०६५ जेठ २९ गते राजतन्त्रतको अन्त्य भएसँगै गणतन्त्र आयो । देशमा संविधान बन्यो, राज्य संरचनामा परिवर्तन भयो । देश संघ, प्रदेश र स्थानीय तह गरि तिन तहको राज्य संरचना निर्माण भयो र तिन तहको सरकार…