सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय रौतहटको अपील

रौतहट- जिल्ला प्रशासन कार्यालय रौतहटले सामाजिक सद्भाव कामय राख्न अपील गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विज्ञप्ति जारी गरेर सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् । सर्वपक्षीय छलफलको निर्णयअनुसार ईशनाथ-७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ती विसर्जन गरिएको भन्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् । ‘मिति २०८०।११।०५ गते ईशनाथ…