सम्पर्कविहीन १२ जना प्रहरीलाई हाजिर हुन आग्रह (नामसहित)

काठमाण्डु-नेपाल प्रहरीले विभिन्न पदका १२ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयले आइतवार सूचना जारी गर्दै सम्पर्कमा नरहेका १२ जना कर्मचारीलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन आग्रह जारी गरेको हो । आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ के नियम ११५…