मोटरसाइकल दुर्घटना हुँदा घर बिदामा रहेका प्रहरीका सहायक हवल्दारको मृत्यु

काठमाण्डु – घर बिदामा रहेका बेला मोटरसाइकल दुर्घटना हुँदा गोरखाको अस्थायी प्रहरी पोष्ट धारापानीमा कार्यरत ३३ वर्षीय प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ । बुटवलबाट काठमाण्डु जाँदै गर्दा नारायणघाट–मुग्लिङ सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा मंगलबार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनको मृत्यु भएको छ । ग२३प १५५९ नम्बरको मोटरसाइकल पुल बनाउन खनेको…