काठमाण्डु – बैतडी जिल्लामा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने चालक सहितका अन्य ७ जना घाइते भएका छन् । दोगडाकेदार गाउँपालिका–२ कटौजपानीमा सुप प्र ०१००१ज १५३७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका–८ की १३ वर्षीया बालिका मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको छ । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले दुर्घटनामा…