घुस लिने र दिने दुवै विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवै विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले घुस लिने राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र घुस दिने सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध घुस रकम लेनदेनको अभियोगमा आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय…