काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले फास्ट ट्रयाकको काममा भइरहेको ढिलाइबारे जवाफ दिँदै ४ वटा रुख काट्न ९ महिना लाग्ने भएकाले ईआईएको नियम फेर्नुपर्ने शर्त राखेका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा फास्ट ट्रयाक निर्माणबारे जवाफ दिँदै उनले ईआईएको नियम फेरेमा २०८३ सालसम्म काम पूरा हुन नसके पनि ट्रयाक खोलेर गाडी निजगढ पुर्याइने…