काठमाण्डु- नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्बिनी एफसीमाथि १-० को जितसँगै पोखरा थन्डर्स प्ले अफमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराले शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गर्न सफल भयो । पोखरा १४ अंकसहित शीर्ष स्थानमा रहँदा धनगढी १२ अंकका साथ दोस्रो…