अयोध्या - विश्वभरका हिन्दूहरूको बहुप्रतिक्षित राम मन्दिर प्राण प्रतिष्ठा भोली हुदैँछ । भोलि २२ जनवरी, २०२४ अर्थात माघ ८ गते सोमबार दिउसो १२ः २० बजेको समयमा हुने प्राण प्रतिष्ठा कार्यक्रममा विश्वभरीका हिन्दु धर्मालम्बीको उपस्थिति हुने भएको छ । सोही सन्दर्भमा निमन्त्रणा गरिएका विशेष अतिथिहरूमा नेपालका वरुण चौधरी पनि सहभागी हुने भएका छन् । आयोजक श्री…