त्रिविको उपकुलपति बन्न ४३ जनाको आवेदन

काठमाण्डु- त्रिभुुवन विश्वविद्यालयको उपकुलपतिमा ४३ जनाको दरखास्त परेको छ। दरखास्त दिनेमा विश्वविद्यालयका बहालवाला उपकुलपतिले समेत त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुन दरखास्त हालेका छन्। उपकुलपतिमा मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्रा. नन्दबहादुर सिंहले पनि दरखास्त दिएका छन्। ०७६ मा नियुक्ति भएका सिंहको कार्यकाल आउँदो फागुन १८ गते सकिदैँ छ। उनको पनि दरखास्त परेको उपुकलपति सिफारिस समितिका सदस्य तथा…