काठमाण्डु- आर्थिक लाभ लिई नाबलिकाहरुलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटी गाउँपालिका-१ घर भई दोलखा भीमेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङ छिन्। उनलाई सोमबार प्रहरीले जडीबुटीबाट पक्राउ गरेको छ। जडीबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी उक्त…