जोशीको रिहाइका लागि पहल गर्न परराष्ट्र मन्त्री साउद कतार प्रस्थान

काठमाण्ड-  परराष्ट्र मन्त्री एनपी साउद आज कतार प्रस्थान गरेका छन् । कतारको दोहामा सुरु हुने २१ औँ दोहा फोरममा सहभागी हुन आज बिहान मन्त्री साउद त्यसतर्फ प्रस्थान गरेका हुन् । उनले भोलिदेखि सुरु हुने दोहा फोरममा सहभागिता जनाउनुका साथै इजरायलको हमासले बन्दी बनाइएका विपिन जोशीको रिहाइका लागि पहल गर्ने बताइएको छ । मन्त्री साउदले कतारका…