काठमाण्डु – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई लक्षित गरेर शनिबार लेबनानबाट ड्रोन हमलामा भएको छ । इजरायलको प्रधानमन्त्रीको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै नेतन्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको जनाएको छ । टाईम्स अफ इजरायलको रिपोर्टअनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य २ ड्रोनहरू इजरायलको हवाई…