थुनामा रहेका पूर्व गृहमन्त्री खाँणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेशी तोकेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । खाणसँग धरौटी माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा २ न्यायाधीशको…