काठमाण्डु - बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्ला सदरमुकाम चैनपुरनजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। ज्यान गुमाउनेमा बित्थडचिर गाउँपालिका–६ घर भएका ३० वर्षीय प्रकाश कठायत छन्। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार सोमबार राति १० बजेतिर पुरानो बसपार्कमा डोजर दुर्घटना भएको थियो। बसपार्कबाट जयपृथ्वी…