काठमाण्डु – उच्च अदालत पाटनले इच्छुक सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । शिप बिल्डिङमा परीक्षा दिएकाहरूले उत्पादन क्षेत्रको कोरियन भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा रिट दिएका थिए । अदालतले पनि भाषा…