ख्रिष्टमस मनाउन ३ दिन सार्वजनिक बिदा

हेटौंडा – इसाई धर्मावलम्बीको पर्व ख्रिष्टमसको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रत्येक वर्ष डिसेम्बर २५ मा मनाउँदै आएको ख्रिष्टमसको अवसरमा यस वर्ष पुस ८, ९ र १० अर्थात् डिसेम्बर २४, २५ र २६ तारिखक दिन बिदा दिइएको राक्सिराङ गाउँपालिकाले सूचनामार्फत जनाएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना…