सफाइ

” लौ हजुरले पनि यो पिल्स प्रयोग गरेको ?” विभाले सोधी ।” किन मैले प्रयोग गर्नु हुन्न र ?” विविधाको हातबाट कन्ट्रासेप्टिक पिल्सको र्‍यापर खोस्न खोज्दै विभाले भनी ।” अब त पर्दैन कि भन्ठानेको ।”” केही भैहाल्यो भने भनेर हो ।”” बरु बाबालाई नै प्रयोग गर्न भनेको भए हुन्थ्यो नि !”” किन के हुन्छ र…