चैतमा डायरी

काठमाडौं- टिजर सार्वजनिक भएसँगै चर्चामा आएको फिल्म 'डायरी' आउँदो चैत ११ मा रिलिज हुने भएको छ। टिजर सार्वजनिक गर्दा निर्माण युनिटले रिलिजको लक्ष्य चैत भने पनि मिति भने सार्वजनिक गरेको थिएन। 'हामीले अन्य फिल्मको डेटसँग नजुधोस् भनेर मितिमा सल्लाह गरिरहेका थियौँ। चैत ११ लाई रिलिज मिति तोकेका छौँ,' निर्देशक अनिल योञ्जनले बताए। फिल्ममा छुल्ठिम गुरुङ,…