काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपीएल)का लागि वेष्ट इन्डिजका पावर हिटर चाडविक वाल्टन कर्णाली याक्समा अनुबन्ध भएका छन् । कर्णालीले आइतबार विज्ञप्ति जारी गर्दै ३९ वर्षीय दायाँ हाते ब्याटर वाल्टनलाई अनुबन्ध गरिएको जानकारी दिएको हो । वाल्ड एनपीएलमा लागि कर्णाली याक्सलेले ल्याएका उनी तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै कर्णालीले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र…