काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ। केही दिनदेखि नेपालमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेकाले अघिल्ला दिनहरूमा भन्दा बढी चिसो महसुस भएको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मधेस,बागमती, गण्डकी,लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी…