काठमाण्डु- हिन्दूराष्ट्र तथा राजसंस्था पुनर्स्थापना चाहने शक्तिहरू पछिल्लो समय सक्रिय भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको लागि पहल गरिरहेका छन् । कमल थापाले हिन्दूराष्ट्र तथा राजसंस्था पुनर्स्थापना चाहने शक्तिहरूबीच बृहत् राष्ट्रिय मोर्चा निर्माण गर्न आह्वान गरिसकेका छन् । त्यस्तै दुर्गा प्रसाईँ…