काठमाण्डु – एनसेलले आफ्ना सधैं अन प्याकहरू लिने ग्राहकलाई आकर्षक अनलिमिटेड ‘नाइट डेटा प्याक’ दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन् । पुस २५ गते बिहीबारबाट शुरु भएको योजनाअन्तर्गत सधैं अनका ३९९ रुपैयाँबाट शुरु हुने बेस्ट र ७९९ रुपैयाँबाट शुरु हुने अनलिमिटेड…