आईसीटी अवार्डमा पब्लिक भोटिङ सुरु, ४ विधामा हाम्रो पेमार्फत भोट गर्न सकिने

काठमाण्डु – आईसीटी अवार्ड २०२३ को लागि पब्लिक भोटिङ सुरु भएको छ । आईसीटी अवार्डका ३ विधामा विभिन्न ४ चरणको छनौटपश्चात पब्लिक भोटिङ सञ्चालन भएको छ । स्टार्ट अप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्डमा उत्कृष्ट ५ को छनौटपछि ‘हाम्रो पात्रो’ अन्तर्गतको ‘हाम्रो पे’ एपमार्फत पब्लिक भोटिङ सुरु गरिएको आयोजकले जनाएको छ । प्रिजेन्टेसन…