यी ८ रुटबाट हुनेछ दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन

काठमाण्डु- मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले विहीवारको कार्यक्रममा र्‍यालि निकाल्ने ८ वटा रुट तय गरेको छ। प्रशासनले कार्यक्रमका लागि बल्खु तोकिदिएपछि त्यहाँ पुग्नका लागि कहाँ कहाँ जम्मा हुने भन्ने तय गरिएको हहो । बिहान १० बजे पछि सुरु हुनेछ। ८ स्थानमा भेला हुनका लागि तोकिएको छ।