नेपाल प्रहरी श्रीमती संघले गर्‍यो भूकम्प पीडितका लागि ५ लाख ५५ हजार सहयोग

काठमाण्डु – नेपाल प्रहरी श्रीमती संघले भूकम्प पीडितको सहयोगार्थ ५ लाख ५५ हजार ५५५ रूपैयाँको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले संघको तर्फबाट चेक हस्तान्तरण गरिन् । चेक हस्तान्तरणको अवसरमा संघका अन्य पदाधिकारीको समेत उपस्थिति थियो । जाजरकोट, रुकुम पश्चिम…