काठमाण्डु – छुट्टाछुट्टै स्थानमा भएका सवारीसाधन दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ टोड्केसालमा सुप प्र ०१ ००१ ह ५५४५ नम्बरको अटोको ब्रेक फेल भई पल्टिएर बुधबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कमलबजार नगरपालिका–४ बस्ने २४ वर्षीय दिपक बोहरा र सोही नगरपालिका–२ बस्ने…