बाक्लो हुस्सुले तराईको जनजीवन कष्टकर

काठमाण्डु-लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराईका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् । सोमवार पनि बाक्लो हुस्सु लागेको छ । तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको संख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरू…