भारतलाई हराउदै अफगानिस्तान इमर्जिङ कपको फाइनलमा

काठमाण्डु - अगफगानिस्तान ए ले भारत ए लाई पराजित गर्दै एसीसी मेन्स इमर्जिङ कप टी-२० कपको फाइनलमा कपको फाइनलमा पुगेकाे छ । ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी-२० प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए लाई पराजित गर्दै फाइनलमा कपको फाइनलमा स्थान बनाएको हाे । इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान ए ले भारत…