पूर्वरानी कोमल शाहले गरिन् पुष्पमेलाको अवलोकन

काठमाण्डु- पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गरेकी छन् । शुक्रबार पूर्व रानी शाहले जावलाखेल पुगेर पुष्पमेलाको अवलोकन गरेकी हुन् । उनले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल खरिद गरेकी छन् ।