टक खाती, काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिका-१० मा वडाअध्यक्षका छोराले प्रेमीकाको अश्लील भिडियो भाइरल गरेको प्रकरण सहमतिमा टुंगिएको छ । परशुराम नगरपालिका-१० का वडा अध्यक्ष राजकुमार भाटले पीडित नाबालिकालाई बुहारी बनाउने सहमति भएसँगै विवाद टुंगिएको हो । वडा न. १० का वडाअध्यक्ष भाटका छोराले १७ वर्षीया नाबालिकाको अश्लील भिडियो भाइरल गर्दै सामाजिक सञ्जाल फेसबुकमा चरीत्र हत्या…