इजरायलमा १० विद्यार्थी मारिएपछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा, पठनपाठन बन्द

कैलाली–‘अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन। हामीहरु शनिबारदेखि बंकरमा लुकेर ज्यान जोगाउन बाध्य छौं। यहाँ सोचेजस्तो सहज केही पनि छैन। कति बेला अकासमा कालो धुँवाको मुस्लो उठ्छ, थाहै हुँदैन। निकै त्रसित माहोल छ मिसाइल कति बेला कताबाट आयो पत्तो पाइँदैन’, इजरायलमा रहेका कैलालीको टीकापुरका निश्चल पाण्डेले पठाएको म्यासेज हो, यो। सुदूरपश्चिम…