आईजीपी कुँवरबाट सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले ६९औं प्रहरी दिवस २०८१ का अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । कार्यक्रममा आईजीपी कुँवरले अवकाशपश्चात आफ्नो अनुभव सहितको रचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा…