काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न साइबर ब्युरोलाई अनुमति दिएको छ । विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान गर्न पहिलोपटक ३ दिन हिरासतमा राख्न अनुमति दिएकोमा अदालतले दोस्रोपटक ५ दिनको अनुमति दिएको छ । यूट्युब च्यानल ‘देश दुनियाँ खबर’ र अन्य च्यानलमा चरित्र हत्या गर्ने…