चापाकोटका सिनियर अहेबको ९० लाख गैरकानूनी सम्पत्ति, भ्रष्टाचार मुद्दा दर्ता

काठमाण्डु – स्याङ्जाको चापाकोट नगर कार्यपालिका कार्यालयका सिनियर अहेव बिन्दु कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० लाख ३९ हजार ६२० दशमलव ३९ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियारका प्रवक्ता भोला दाहालले प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता भएको जानकारी दिए । विज्ञप्तिमा उल्लेख छ,…