सुरक्षा सम्बन्धी नेपाल-भारत द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न

काठमाण्डु- सुरक्षा सम्बन्धी नेपाल-भारत द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न भएको छ । असोज १८ गते पोखरामा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा भारतीय टोलीको नेतृत्व विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुङ्गानाले गरेका थिए । दुवै टोलीमा रक्षा, परराष्ट्र…